बैतडीमा सर्पको टोकाइबाट एक जनाको मृत्यु

Image
maya metro

बैतडी – बैतडीमा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ।

सर्पको टोकाइबाट जिल्लाको सिगास गाउँपालिका–७ पिपलचौताराका ५५ वर्षीय करि दमाइको मृत्यु भएको हो।

nisarga

शुक्रबार बिहान घरमै सुतिरहेका बेला उनलाई सर्पले टोकेको बताईएको छ ।