बाजुरामा भूकम्पको धक्का

Image
maya metro

 बाजुरा – बाजुरामा भूकम्पको धक्का महशुस गरिएको छ।

आज बिहान साढे ४ बजे बाजुराको जिउलेख मद्दु केन्द्रविन्दु बनाएर ४ दशमलव १ म्यागेन्च्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

nisarga