अछाममा पहिरोले घर पुरिदा २ जनाको मृत्यु, ७ जना बेपत्ता

Image
फाईल फोटो
maya metro

अछाम – अछाममा पहिरोले घर पुरिदा २ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन् ।

जिल्लाको तुर्माखाद गाउँपालिका ५ काँडामा पहिरोले दुई घर पुरिदा २ जनाको मृत्यु भएको र ७ जना बेपत्ता  भएका हुन्।

nisarga

वेपत्ताको खोजी कार्य तथा विवरण संकलन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।