बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प

Image
maya metro

अत्तरिया – बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। जिल्लाको काँडा क्षेत्र केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले बताएको छ।

बाजुराको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गतको काँडाबाट ३ किलोमिटर पश्चिम केन्द्रबिन्दू बनाएर भूकम्प गएको हो।

nisarga

बिहीबार बिहान ५ बजेर १३ मिनेटमा गएको भूकम्पको तीव्रता चार दशमलव एक म्याग्नीच्युड मापन भएको केन्द्रले जनाएको छ।