अछाममा ढुङ्गमा च्यापिएर १४ वर्षीय बालकको मृत्यु

Image
maya metro

अछाममा ढुङ्गामा च्यापिएर १४ वर्षीय बालकको मृत्यु भएको छ।

जिल्लाको मंगलसेन नगरपालिका ११ खिमाडामा तरुल कोर्ने क्रममा पुरन भुलका १४ वर्षीय छोरा गौतमको मृत्यु भएको हो। पडानी भन्ने ठाउमा तरुल कोर्ने क्रममा ढुंगाले च्यापियर घटना स्थलमै उनको मृत्युु भयको हो।

nisarga

परिवारका सदस्यसँगै जंगल गएका उनी ढुङ्गा मुनि च्यापिएका थिए।