डोटीको पूर्वीचौकी गाउँपालिका–६ का वडाध्यक्षको निधन

Image
maya metro

अत्तरिया – डोटीको पूर्वीचौकी गाउँपालिका–६ का अध्यक्ष पुष्पराज जोशीको निधन भएको छ।

कार्यपालिकाको बैठक सकेर घर फर्कने क्रममा बाटोमा उनी मृत फेला परेका हुन् ।

nisarga

उनको हृदयाघातका कारण निधन भएको अस्पातलले पुष्टी गरेको र शव अहिले गाउँपालिकामा अन्तिम सँस्कारका लागि वडा कार्यालय गाजरीमा राखिएको बताईएको ।

६५ वर्षीय जोशी गत स्थानीय निर्वाचनमा वडा अध्यक्षमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए।