बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु

Image
maya metro

बैतडी – भीरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका–६ की ६० वर्षीया गोमती साउद रहेकी छन्।

nisarga

बुधबार दिउँसो साढे २ बजेतिर स्थानीय बांगाबगडको पत्थरखानी भीरमा घाँस काट्ने वेला गोमतीको मृत्यु भएको बताईएको छ ।