बाजुरामा एक महिला मृत फेला

Image
maya metro

बाजुरा – बाजुरामा एक महिला मृत फेला परेकी छन्। मृत फेला परेकी महिलाको पहिचान खुलेको छैन्।

जिल्लाको जगन्नाथ गाउँपालिका–२ कोटकाट्यास्थित कर्णाली नदी किनारमा अपरिचित महिला मृत फेला परेको प्रहरीले जनाएको छ।

nisarga

नाम, थर र ठेगना खुल्न नसकेकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।