बाजुरामा माटोको ढिस्कोले पुरिएर एक बालिकाको मृत्यु

Image
maya metro

बाजुरा – बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा माटोको ढिस्कोले पुरिएर एक बालिकाको मृत्यु भएको छ।

शुक्रवार स्वामीकार्तिक खापर–१ साप्पाटा मुक्तिकोट गाउँकी १४ वर्षीया शुसिला विकको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो।

nisarga

माटो खन्ने क्रममा ढिस्कोले च्यापिएर उनको मृत्यु भएको बताईएको छ ।