विवाह बन्धनमा बाँधिए रियाशा र भिक्टर

Image
maya metro

कलाकार रियाशा दाहाल र रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल बुधबार विवाह बन्धनमा बाँधिएका छन् ।

तीन वर्षदेखि प्रेम सम्बन्धमा रहँदै आएको यो जोडीले लामो समय आफ्नो सम्बन्धलाई गोप्य राखेका थिए ।

nisarga

थुप्रै म्युजिक भिडियोमा समेत काम गरिसकेकी रियाशा र भिक्टरलाई धेरै शुभचिन्तकले बधाई तथा शुभकामना दिएका छन् ।