बाजुराबाट नारी टेलिभिजन औपचारिक रूपमा सुरु

Image
maya metro

बाजुरा – बाजुराबाट नारी टेलिभिजनको औपचारिक रूपमा सुरुवात भएको छ । बुधबार बाजुराको बुढीगंगा कि ८४ वर्षीया नन्दा साउदले नारी टेलिभिजन औपचारिक रूपमा दिप प्रज्वलन गरेर उद्घाटन गरेकी हुन् ।

नेपाली नारीहरुमा केन्द्रित नेपालकै पहिलो टेलिभिजनका रुपमा नारी टिभी आजबाट संचालनमा आएको हो । टेलिभिजनको उद्घाटनका लागि मंगलबार रास्वपाका सभापति रवि लामिछाने धनगढी, डडेल्धुरा हुँदै बाजुरा पुगेका थिए ।

nisarga