
तिम्रो ठाउँ अरू कसैले लिन सक्दैन
तिमि छौ अरू मसँग विकल्प छैन

म तिम्रो बारेमा सोच्न छोड्दिन
तिम्रो सुन्दरताको वर्णन गर्ने शब्द नै भेटिन
तिमीलाई माया नगरी माया गर्न सक्दिन
तिमी बिना मेरो जीवनमा रहन सक्दिन
मलाई तिमी बाहेक अरू केही चाहिँदैन !
तिमीलाई फेरि भेट्न पाइएला मैले कहिल्यै सोचेको थिइन
म मेरा सपना र कल्पनाहरू बुझ्छु
म तिम्रो ओठलाई माया गर्छु
म तिम्रा आँखालाई माया गर्छु
तिमी मलाई माया गर्छौ, र म तिमीलाई अझै पाउँछु
तिम्रो माया मेरो वरिपरि महसुस गर्छु
म तिमीलाई गहिरो माया गर्छु,
नाम -गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी















