खप्तड शैलेश्वरी गोल्डकप अन्र्तगत आजबाट कबड्डी प्रतियोगिता

Image
maya metro

डोटी – डोटीको सिलगढीमा साउन ६ गतेदेखी सुरु भएको खप्तड शैलेश्वरी गोल्डकप फुटबल प्रतियोगिता अन्र्तगत आजबाट कबड्डी खेल हुँदै छ ।

आज दिउँसो दुई बजे सुरु हुने पहिलो खेलमा नरदिप विद्या निकेतन र दिलपेश्वर मा वि बिच प्रतिस्पर्धा हुने भएको छ ।

nisarga

डोटी उद्योग वाणिज्य सँघ दिपायलको आयोजना तथा नेपाली सेनाको भैरव प्रसाद गण सिलगढीको व्यवस्थापनमा हुन लागेको प्रतियोगितामा कबड्डीकालागी ६ ओटा टिम दर्ता भएका छन् ।