अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु

Image
maya metro

धनगढी – अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको मंगलसेन नगरपालिका-१ जैधनकी २५ वर्षीया निर्मला साउँदको मृत्यु भएको हो ।

nisarga

साउँदको शनिवार बिहान भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । उनका ३ वर्षका छोरा छन् ।