अत्तरियामा बेहोस अवस्थामा भेटिएका युवकको मृत्यु

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ स्थित पहाड रोडमा बेहोस अवस्थामा फेला परेका युवकको मृत्यु भएको छ।

बैतडी जिल्ला सुर्नाया गाउँपालिका वडा नम्बर ४ घर भएका अन्दाजी २४\२५ वर्षीय राजेश साउँदको मृत्यु भएको हो।

nisarga

शनिवार साढे ११ बजे बेहोस भेटिएका साउँदको उपचारको क्रममा १ : ५५ मा अत्तरियाको पद्मा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।