
अत्तरिया – कैलाली क्षेत्र नम्बर- ४ मा कांग्रेसबाट उम्मेदवारी दर्ता गरेका आनन्द बिष्ट (गोरख ) लाई धनगढी विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
हिजो वारिसनामा मार्फत उम्मेदवारी दर्ता गरेका बिष्ट आज धनगढी विमानस्थल निर्वाचन क्षेत्र पुगेका हुन् ।

आजै बिष्टले गोदावरी मन्दिर दर्शन गर्ने कार्यक्रम रहेको छ ।













