मतदातासंग लेखराज (फोटो फिचर)

Image
maya metro

अत्तरिया – कैलाली निर्वाचन क्षेत्र नम्बर– ४ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रतिनिधिसभा सदस्य उम्मेदवार लेखराज भट्टले चुनावी घरदैलो कार्यक्रमलाई तिव्रता दिएका छन् ।

nisarga

आज भट्टले गोदावरी नगरपालिका वडा नम्बर- १ का बिजौरा, चैतनपुर, गुहेश्वरी टोल, आर्दश टोल, सुकुम्बासी टोल र वडा नम्बर- ५ का श्रीलंका, बरबट्टा लगायतका टोलहरुमा घरदैलो गरेका छन् ।

बेलुकी अबेरसम्म भट्टको घरदैलो जारी रहने सचिवालयले जनाएको छ । भेटघाट कार्यक्रमलाई तीव्र बनाउँदै भट्ट मतदातासँग प्रत्यक्ष संवादमा केन्द्रित छन् ।