गोदावरीबाट लागूऔषधसहित दुईजना पक्राउ

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरीबाट लागूऔषधसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोदावरी -५ का २८ वर्षीय गोपाल चौधरी र ३२ वर्षीय विजय चौधरी रहेका छन् ।

nisarga

उनीहरुको साथबाट इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले शुद्ध तौल ३ ग्राम ५८० मिलिग्राम खैरो हिरोईन बरामद गरेको हो ।

उनीहरूमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।