सेतिमा गरिएको कोरोना परिक्षणमा थप १०४ जनामा संक्रमण पुष्टी

Image
maya metro

अत्तरिया – सेती प्रादेशीक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप १०४ जनामा संक्रमण पुष्टी भएको छ । पछील्लो २४ घण्टामा १८७ नमुनाको परिक्षण गर्दा १०४ जनामा संक्रमण पुष्टी भएको हो ।

अस्पतालका सुचना अधिकारी दिलीप श्रेष्ठका अनुसार थप ३ जना संक्रमित अस्पताल भर्ना भएका छन् । हाल अस्पतालमा १८ जना संक्रमित उपचाररत रहेकोमा दुइ जनाको आइसियु र दुइ जनाको भेन्टीलेटरमा उपचार भईरहेको छ ।

nisarga