नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर कार्की नियुक्त

Image
maya metro

काठमाडौं – सरकारले नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)को सीइओमा कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको छ। गत १७ गते बसेको मन्त्रिपरिषद् बैंठकले कार्कीलाई सीइओमा नियुक्त गरेको हो।

छनोट समितिले यसअघि तीन जनाको नाम मन्त्रिपरिषद्‍मा पठाएको थियो। ११ आवेदकहरुबाट ५ जनाको नाम सर्टलिस्ट गरिए पनि तीमध्ये समितिले कार्की, रमेश भण्डारी र केशव श्रेष्ठको नाम सर्टलिस्टमा पारेको थियो।

nisarga