चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत आज नेपाल र युएई भिड्दै

Image
फाइल फोटो
maya metro

काठमाडौं – चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमरेट क्रिकेट मैदानमा हुने नेपाल र युएईबीचको खेल बिहान ११ः४५ बजे सुरु हुनेछ ।

 पहिलो खेल नेपालले हिजो ओमानलाई ६ विकेटले हराएको थियो। नेपालले सिरिजको अन्तिम खेलमा सोमबार आयरल्यान्डसँग खेल्नेछ।

nisarga