डोटीमा एकजना मृत फेला

Image
maya metro

डोटी – डोटीमा एकजना मृत फेला परेका छन् । जिल्लाको दीपायल सिलगढी नगरपालिका ५ मा एक व्यक्ती मृत फेला परेका हुन् ।

मृतकको पहिचान भने खुल्न सकेको छैन ।

nisarga

बाटो नभएको ठाउँमा गएर लडेर मृत्यु भएको हुनसक्ने डोटी प्रहरी प्रवक्ता भोला भट्टले बताएका छन्।