मन्त्री आले सहित माधव नेपाल धनगढीमा

Image
maya metro

धनगढी – नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल धनगढी पुगेका छन्। नेपाल आज अपरान्ह्र धनगढी आइपुगेका हुन्।

अध्यक्ष नेपाल अखिल नेपाल महिला संघ (समाजवादी)को शुक्रबारको प्रदेश भेलालाई सम्बोधन गर्न धनगढी पुगेका हुन्।

nisarga

अध्यक्ष नेपालसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले पनि धनगढी धनगढी आइपुगेका छन्।