Attariya Hospital Pvt.Ltd.

जन्मदिनमा बिरुवा सहयोग

padma
milan sunchadi

अत्तरिया – सामाजिक सँस्था थ्री डिभीएल क्रियसनका अध्यक्ष दिपक ओझाले जन्मदिनको अवसरमा बोटबिरुवा सहयोग गरेका छन् ।

अध्यक्ष ओझाले प्लानेट ग्रो ग्रीन नामक सँस्थालाई बिरुवा सहयोग गरेका हुन् । उनले रुद्राक्ष,समी,धुपी लगाएत ६ प्रकारका बिरुवा प्लानेट ग्रो ग्रीन सँस्थाका अध्यक्ष पुष्कर शर्मालाई हस्तान्तरण गरेका हुन् ।

उनले जन्मदिनमा फजुल खर्चगर्नुभन्दा हाम्रै वरपरको वातावरण हरियाली बनाउने उदेश्य लिएको सँस्थालाई बिरुवा हस्तान्तरण गरेको बताए । हस्तारण गरेका बिरुवा गोदावरीमा रोपीने प्लानेट ग्रो ग्रीन सँस्थाका अध्यक्ष पुष्कर शर्माले बताएका छन् ।

Nawadurga
Loading...