अत्तरियामै सिद्धिगणेश सुनचाँदीको दोस्रो शाखा संचालन

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा रहेको श्री सिद्धिगणेश सुनचाँदी गहना पसलले आफ्नो दोस्रो शाखा संचालनमा ल्याएको छ ।

अत्तरियाको धनगढी रोडमा संचालीत श्री सिद्धिगणेश सुनचाँदीले धनगढी रोडमै दोस्रो शाखा संचालनमा ल्याएको हो । १० वर्ष अघि जनक खनालले अत्तरियामा संचालन गरेको उत्त सुनचाँदी पसल अत्तरियाका प्रसिद्ध पसल मध्य पर्दछ ।

nisarga

संचालक खनालले पहिलो पसलबाटमात्रै सेवा प्रवाहमा असहज भएकाले ग्राहकको माग बमोजीम दोस्रो शाखा संचालन गरेको बताएका छन् ।

आज नयाँ वर्षको अवसर पारेर श्री सिद्धिगणेश ज्वैलर्सको उद्घाटन गरिएको हो ।