Attariya Hospital Pvt.Ltd.

कैलालीको गेटामा एकजना मृत फेला

padma
milan sunchadi

धनगढी – कैलालीको गेटामा एकजना मृत फेला फेला परेका छन्। शनिबार जिल्लाको गोदावरी नगरपालिका ५ गेटामा बैतडीको र्सुनाया गाउँपालिका वडा नम्बर ४ घर भई हाल गेटामा डेरा गरि बस्दै आएका राजेन्द्रबहादुर पाण्डेको मृत्यु भएको हो।

उनको के कारणले मृत्यु भएको भन्ने यकिन गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए। घटनाको थप अनुसन्धान भइरहेको उनले बताएका छन् ।

Nawadurga
Loading...