Attariya Hospital Pvt.Ltd.

अत्तरिया चौराहमा राजा महेन्द्रको शालिक अनावरण

padma
milan sunchadi

अत्तरिया – कैलालीको अत्तरिया चौराहमा स्वर्गिय राजा महेन्द्रको शालिक अनावरण गरिएको छ । सोमबार एक औपचारिक कार्यक्रमकाबिच लोमस गिरिजि महाराजले शालिकको अनावरण गरेका हुन् ।

अनावरण कार्यक्रममा स्वस्फूर्तरुपमा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

शालिक पुनःस्थापनाको लागि हरिदत्त भट्टराईको संयोजकत्वमा एक समिति गठन गरिएको थियो । राजा महेन्द्रको शालिक २०६२/६३ को जनआन्दोलनमा क्षति भएको थियो ।

Nawadurga
Loading...