Attariya Hospital Pvt.Ltd.

बझाङमा करेन्ट लागेर एक युवकको मृत्यु

padma
milan sunchadi

 बझाङ – बझाङमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। जिल्लाको बुंगल नगरपालिका–८ जसपाला बस्ने २४ वर्षीय राजन बोहराको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको हो ।
सानीगाड लघु जलविद्युत आयोजनाबाट उत्पादित भई संचालनमा आएको विद्युत लाईन बिग्रिन गई मर्मत गर्ने क्रममा करेन्ट लाग्दा उनको मृत्यु भएको हो।
घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाईएको छ ।

Nawadurga
Loading...