Attariya Hospital Pvt.Ltd.

तातो कुँढोमा परेर दुई वर्षीया बालिकाको मृत्यु

padma
milan sunchadi

तनहुँ – तनहुँमा गाइवस्तुका लागि पकाएको कुँढो (खोले) मा परेर एक बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा जिल्लाको भानु नगरपालिका–१२ रतनपुरकी दुई वर्षीया आरोही घर्ती रहेकी छन्।

आफ्नै घरमा पकाइरहेको तातो कुँढोमा परेकी उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगीएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।

Nawadurga
Loading...