गोदावरी नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा निर्वाचन अधिकृत को कार्यालय स्थापना भएको छ । आसन्न स्थानिय निकायको निर्वाचन को लागी निर्बाचन अधिकृत को कार्यालय स्थापना गरिएको हो ।

गोदावरी नगरपालीकाको भवन संगै रहेको ईलाका हुलाकको कार्यालय रहेको भबनमा निर्वाचन कार्यालय राखिएको हो । आजै देखी निर्वाचन सम्बन्धीका कार्यहरु थालनी गरिएको जनाईएको छ ।

nisarga