Attariya Hospital Pvt.Ltd.

गोदावरी – १२ स्थीत मछेली खोलामा डुबेर २२ वर्षीय युवकको मृत्यु

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १२ मा रहेको मछेली खोलामा डुबेर २२ वर्षीय युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा कञ्चनपुरको भिमदत्त नगरपालिकाका  विजय भट्ट रहेका छन् ।

घुम्नका लागी आएका भट्टको खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

भट्टको शव पोष्टमार्टमका लागी महाकाली अस्पताल महेन्द्रनगर पठाइएको प्रहरीले बताएको छ।

Nawadurga
Loading...