Attariya Hospital Pvt.Ltd.

सुदूरपश्चिमका प्रहरी प्रमुख कँडेलको सरुवा

padma
milan sunchadi

धनगढी – सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी पुरुषोत्तम कँडेलको सरुवा भएको छ । गृह मन्त्रालयले ९ जना डीआईजीको सरुवा तथा पदस्थापन गर्दै ४ प्रदेशका प्रदेश प्रहरी प्रमुखहरु फेरेको हो।

मन्त्रालयले डीआईजी पुरुषोत्तम कँडेललाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा पठाएको छ भने सुदूपश्चिममा मोहनकुमार आचार्यलाई पठाएको छ ।

Nawadurga
Loading...