Attariya Hospital Pvt.Ltd.

गोदावरीलाई भ्रष्टाचारमुत्त नगरपालीका बनाउँछु: मेयर उम्मेदवार भट्ट

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालीकाको मेयरका उम्मेदवार विरेन्द्र भट्टले गोदावरी नगरपालीकालाई भ्रष्टाचारमुत्त नगरपालीका बनाउने बताएका छन् ।

चुनावी घरदैलो अभियानमा गोदावरी ८ को श्रीपुरमा आयोजीत भेलालाई सम्बोधन गर्दै भट्टले अघिल्लो निर्चाचनमा चुनीएकाहरुले गोदावरी नगरलाई देशभरकै भ्रष्ट नगरका रुपमा चिनाएको बताँउदै आफुले जितेमा पहिलो प्रयास भ्रष्टाचार शुन्य गर्ने रहने बताए ।

उनले प्रचारकोक्रममा गोदावरी बासीका सबै समस्या टिपोट समेत गरेकोले जित पश्चात सोहि बमोजिम अघि बढ्ने बताए । गोदावरी ८ को श्रीपुर तथा जोनापुरमा आयोजित कार्यक्रममा उनले स्थानीयका गुनासा समेत सुनेका थिए ।

Siddi ganesh

जोनापुरका स्थानीय बासीले आफुहरुलाई नियमित विधुत आर्पुतीमा कठीनाई रहेको बताए । त्यस्तै प्रसस्त कृषीजन्य कुराहरु उत्पादन हुने गरेको भएपनी उचित बजार नपाएको तथा खानेपानीको मुख्य समस्या रहेको उनीहरुको भनाई थियो । प्रतिउत्तरमा उम्मेदवार भट्टले आफ्नो जित भएमा सबै समस्या समाधान गर्ने बताए ।

Nawadurga
Loading...