बैतडीको शिवनाथ-१ को वडा अध्यक्षमा काँग्रेसका चाड निर्वाचित

Image
maya metro

बैतडी – बैतडीको शिवनाथ गाउँपालिका वडा नम्बर १ मा नेपाली काँग्रेसका बलदेवसिंह चाड विजयी भएका छन्।

चाड सात सय मतसहित विजयी हुँदा उनका निकटतम् प्रतिद्धन्दी नेकपा एमालेका देवसिंह साउँदले ४७० मत प्राप्त गरेका छन्।

nisarga

वडा सदस्यहरुमा पनि काँग्रेसकै उम्मेदवार विजयी भएका बताइएको छ।