
अत्तरिया – बैतडीको दोगडाकेदार गाँउपालीका,१ को अध्यक्षमा नेकपा एमालेका नवराज जोशी निर्वाचित भएका छन् ।
जोशीले कांग्रेसका देवदत्त भट्टलाई पछी पार्दै निर्वाचित भएका हुन् ।

जोशीले ४६६ मत प्राप्त गर्दा भट्टले ४०२ मत पाएका थिए ।
सदस्यमा भने ३ जना एमाले तथा १ जना कांग्रेसबाट निर्वाचित भएका छन् ।












