बैतडीको पाटन नगरपालिका वडा नं २ मा एमाले विजयी

Image
maya metro

बैतडी – बैतडीको  पाटन नगरपालिका वडा नं  २ मा एमाले विजयी  भएको छ ।

काग्रेसका उम्मेदवार महेन्द्र प्रशाद पन्त  लाइ पराजित गर्दै एमालेका उम्मेदवार महेस प्रसाद पन्त ५९८मत ल्याएर  विजयी  भएका हुन  भने उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र प्रसाद पन्तले ४६९ मत ल्याएका थिए ।

nisarga

महेस प्रसाद पन्त यो  वडामा प्यानल सहित विजयी भएका हुन् ।

यस्तै  वडा सदस्यमा एमालेकै हरि सिह ऐर , हरि दत्त पाण्डेय , लक्ष्मी भट्ट र ईश्वरि लुहार विजयी  भएका हुन् ।