बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको सरुवा

Image
maya metro

बैतडी – बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको सरुवा भएको छ। पाण्डेको गृह मन्त्रालयमा सरुवा भएको हो। विस २०७८ साल वैशाखमा प्रमुख जिल्ला अधिकारीका रूपमा आएका पाण्डेको सरुवा भएको जिल्ला प्रशासन कार्यालय, बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले बताए।

पाण्डेको ठाउँमा नयाँ प्रजिअ सुरेश पन्थी आउने भएका छन्। दुई महिनाअघि सहसचिव भएर गृह मन्त्रालयमा रहेका पन्थी बैतडीमा प्रमुख जिल्ला अधिकारीको रूपमा आउन लागेका हुन्।

nisarga