Attariya Hospital Pvt.Ltd.

अछाममा सर्पको टोकाईबाट एक महिलाको मृत्यु

padma
milan sunchadi

अछाम – अछाममा सर्पको टोकाईबाट एक महिलाको मृत्यु भएको छ।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका– ५ लयाँटीमा ३२ वर्षीया रामपुरा शाहीको सोमबार राति मृत्यु भएको हो।

उनलाई सुतेको अवस्थामा सर्पले टोकेको बताईएको छ ।

Siddi ganesh

सर्पले टोकेपछि उनको गाउँमै झारफुक गराएको र बिहान अस्पताल लग्ने तयारी गरिरहेकै अवस्थामा रामपुराको मृत्यु भएको बताईएको छ ।

Nawadurga
Loading...