बुढिगंगा मतगणना अपडेट : ५ हजार ४ सय २५ मत गणना हुदाँ एमालेकाे अग्रता

padma
Shikhar Dental

बाजुरा – बुढिगंगा नगरपालिकाको पछिल्लो मतपरिणमअनुसार नेकपा एमालेकाे अग्रता कायमै रहेकाे छ । बुढिगंगा नगरपालिका वडा न १, २, ९, १०,८ र ३ को गणना सम्पन्न भएकाे छ । अहिलेसम्म ५ हजार ४ सय २५ मतगणना सकिएको छ।

नेकपा एमाले
प्रमुख राम बहादुर बानियाँ ३३५१
उप प्रमुख मायाँ कुमारी खड्का( कुवँर) ३२५८
नेपाली काँग्रेस
नगर प्रमुख रंग बहादुर खाती १७८९
उप प्रमुख रिता शाही ( शाह) १८६२

Nawadurga
Leave A Reply

Your email address will not be published.