Attariya Hospital Pvt.Ltd.

अछाममा पहिरोले पुरिदा ३ जनाको मृत्युु

padma
milan sunchadi

अछाम – अछाममा पहिरोले घर पुरिदा  ३ जनाको मृत्यु भएको छ ।

जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुका अमर विष्टको घर पुरिदा घरमै सुतिरहेका ३ जनाको मृत्यु भएको हो ।

अमर बिष्टका भाइ विरेन्द्र विष्ट, भतिजा सविधान विष्ट र भाउजु हरिकला विष्टकाे घटनास्थलमै मृत्युु भएको हो ।

Siddi ganesh

आन्टी नैना विष्ट गम्भीर घाईते भएको घटना स्थलमा रहेका स्थानीय निरक शाहिले जानकारी दिएका छन् । स्थानिय जनप्रतिनिधि, प्रहरीको सक्रियता उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.