Attariya Hospital Pvt.Ltd.

विषालु च्याउ खाँदा बैतडीमा एकै घरका पाँच जना बिरामी

padma
milan sunchadi

बैतडी – विषालु च्याउ खाँदा बैतडीमा पाँच जना बिरामी परेका छन् । मेलौली नगरपालिका–५ खलीगाडमा एकै घरका उनीहरु बिरामी परेका हुन् ।

च्याउ खाएपछि १४ वर्षीया सुनिता जोशी, १२ वर्षीया सविता, १० वर्षीय किरन, आठ वर्षीया सोनिया र चार वर्षीया दिव्या जोशी बिरामी भएका बैतडीका प्रमुख जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले जानकारी दिका छन् उनका अनुसार बिरामी परेकाको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको छ ।

उनीहरुले हिजो बिहान जङ्गलबाट टिपेर ल्याएको च्याउ खाएका थिए । च्याउ खाएको केहीबेरपछि उनीहरुले बान्ता गर्न थालेका थिए।

Siddi ganesh

रासस

Nawadurga
Leave A Reply

Your email address will not be published.