देशभरका हलमा आजदेखि ‘पानीफोटो’ प्रदर्शन

padma

काठमाडौं – नेपाली कथानक चलचित्र ‘पानीफोटो’ आज आजबाट प्रदर्शनमा आएको छ । चलचित्र आजदेखि देशभरका हलमा एकसाथ रिलिज भएको हो ।

Shikhar Dental

तत्कालीन सरकार–माओवादी द्वन्द्वका क्रममा हराएको छोरो फर्किने आसमा १७ वर्षदेखि बसेको एक दम्पतीको कथा हो ‘पानीफोटो’ ।

खगेन्द्र लामिछानेको लेखन तथा निर्देशन रहेको चलचित्रमा अनुप बराल, मेनुका प्रधान, मल्लिका महत, प्रकाश घिमिरे तथा खगेन्द्र स्वयं मुख्य भूमिकामा छन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.