Attariya Hospital Pvt.Ltd.

बैतडीका एक युवक काठमाण्डौंमा मृत फेला

padma
milan sunchadi

बैतडी – बैतडीको डिलाशैनी गाउँपालिकाका एक युवक काठमाण्डौंमा मृत फेला परेका छन् । डिलाशैनी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशसिंह बोहराका २१ बर्षीय छोरा कपील बोहरा मृत फेला परेका हुन् ।

काठमाण्डौंमै फार्मेसी अध्ययन गरिरहेका बोहरा आज आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका काठमाण्डौंमै रहेका डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए । बोहरा झुण्डिनुको कारण भने खुल्न नसकेको उनले बताए ।

मृतक बोहराको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको भट्टले बताए ।

Nawadurga
Leave A Reply

Your email address will not be published.