Attariya Hospital Pvt.Ltd.

‍जर्मनीलाई हराउँदै महिला युरोकप-२०२२ को उपाधि इङ्ल्यान्डलाई

padma
milan sunchadi

काठमाण्डाै – जर्मनीलाई हराउँदै इङ्ल्यान्डले महिला युरोकप-२०२२ को उपाधि जितेको छ ।

वेम्बलीमा गएराति भएको फाइनलमा जर्मनीलाई २–१ गोल अन्तरले हराउँदै इङ्ल्यान्ड च्याम्पियन बनेको हो ।

खेलको ६२औँ मिनेटमा इला टोनी गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिलाएकी थिइन् । ७९औँ मिनेटमा जर्मनीका लिना मागुलले गोल गर्दै खेललाई बराबरीमा ल्याइन् ।

Siddi ganesh

निर्धारित ९० मिनेटकाे समय १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयमा इङ्ल्यान्डकी च्लोए केलीले एक गोल गरे सँगै जित इङ्ल्यान्डको पक्षमा गएको छ । जितसँगै इङ्ल्यान्डले पहिलो पटक महिला युरोकपको उपाधि जितेको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.