रुसको आक्रमणमा युक्रेनका सबैभन्दा धनी व्यापारीको मृत्यु

padma

दक्षिणी सहर माइकोलाइभमा रुसी गोलाबारीमा परेर युक्रेनका सबैभन्दा धनी व्यापारी आफ्नी श्रीमतीसहित मारिएका छन् । ७४ वर्षीय ओलेक्सी भाडाटुर्स्की र उनकी श्रीमती रायसाको घरमा राति मिसाइल प्रहार हुँदा मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

Shikhar Dental

भाडाटुर्स्की खाद्यान्न निर्यातमा संलग्न कम्पनी निबुलाेनको मालिक थिए। उनले ‘हिरो अफ युक्रेन’ अवार्ड पनि पाएका थिए । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भाडाटुर्स्कीको निधनलाई ठूलो क्षति भएको बताएका छन् ।

बीबीसी

Nawadurga
Leave A Reply

Your email address will not be published.