Attariya Hospital Pvt.Ltd.

रुसको आक्रमणमा युक्रेनका सबैभन्दा धनी व्यापारीको मृत्यु

padma
milan sunchadi

दक्षिणी सहर माइकोलाइभमा रुसी गोलाबारीमा परेर युक्रेनका सबैभन्दा धनी व्यापारी आफ्नी श्रीमतीसहित मारिएका छन् । ७४ वर्षीय ओलेक्सी भाडाटुर्स्की र उनकी श्रीमती रायसाको घरमा राति मिसाइल प्रहार हुँदा मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

भाडाटुर्स्की खाद्यान्न निर्यातमा संलग्न कम्पनी निबुलाेनको मालिक थिए। उनले ‘हिरो अफ युक्रेन’ अवार्ड पनि पाएका थिए । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भाडाटुर्स्कीको निधनलाई ठूलो क्षति भएको बताएका छन् ।

बीबीसी

Nawadurga
Leave A Reply

Your email address will not be published.