Attariya Hospital Pvt.Ltd.

विष्णु माझीको तिज गीत ‘चरी जेलैमा–२’ सार्वजनिक

padma
milan sunchadi

काठमाडौं – गायिका विष्णु माझीले तिजको नयाँ गीत सार्वजनिक गरेकी छन् । ‘चरी जेलैमा–२’ बोलको गीत उनले युट्युबमार्फत सार्वजनिक गरेकी हुन् ।

गीतले श्रीमानप्रति गरिएको अपेक्षा, उनले श्रीमतीलाई दिने दुःख र बेदना समावेश छ । सुन्दरमणि अधिकारीको शब्द तथा संगीत रहेको गीतमा विष्णु माझीको स्वर छ ।

गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । भिडियो निर्देशन पनि सुन्दरमणि स्वयमले गरेका छन् । गत वर्ष ‘चरी जेलैमा’ ले पनी निकै चर्चा बटुलेको थियो ।

Siddi ganesh

Nawadurga
Leave A Reply

Your email address will not be published.