
अछाम – अछाममा पहिरोले घर पुरिदा २ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन् ।
जिल्लाको तुर्माखाद गाउँपालिका ५ काँडामा पहिरोले दुई घर पुरिदा २ जनाको मृत्यु भएको र ७ जना बेपत्ता भएका हुन्।

वेपत्ताको खोजी कार्य तथा विवरण संकलन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।
















