अछाममा एक पुरुष मृत फेला

Image
maya metro

अछाम – अछाममा एक पुरुष मृत फेला परेका छन्। प्रहरीका अनुसार जिल्लाको कमलबजार नगरपालिका-६ हात्तीबाँझका ४९ वर्षीय दीप्तप्रकाश शाही मृत फेला परेका हुन्।

उनी कमलबजार-६ कै बुँदेखोलामा मंगलबार बिहान साढे ११ बजेतिरको समयमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

nisarga

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। उनी पूर्व जनमुक्ति सेना पनि रहेको बताइएको छ।