Attariya Hospital Pvt.Ltd.

डोटीमा प्रदेश स्तरिय ‘खप्तड–शैलेश्वरी गोल्डकप सुरु

padma

डोटी – डोटीमा सुदूरपश्चिम प्रदेश स्तरिय ‘खप्तड–शैलेश्वरी गोल्डकप २०७९’ प्रतियोगिता सुरु भएको छ ।

दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६, भैरवप्रसाद गण सिलगढी र जिल्ला अस्पतालडोटीको संयुक्त आयोजनामा संचालन भइरहेको फुटबल प्रतियोगितामा ७ वटा टिम सहभागि रहेका छन्।

Shikhar Dental

खप्तड–शैलेश्वरी गोल्डकप २०७९’ मा प्रथम हुने टिमलाई एक लाख,द्धितिय हुनेलाई पचास हजार सहित ट्रफि प्रमाण पत्र प्रदान गरीने छ ।

om

प्रत्येक खेलको म्यान अफ द म्याचले नगद पाँचसय रुपैयाँ,ट्रफि र प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडिलाई नगद ५ हजार रुपैयाँ , ट्रफि पुरस्कारको व्यवस्था गरीएको छ ।

पहिलो चरणको ३५ मिनेटको नकआउट खेल बाजुरा र कैलाली बीच भएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.