Attariya Hospital Pvt.Ltd.

रेडियो प्रस्तोता महावीर विश्वकर्माको सवारी दुर्घटनामा परी निधन

padma

चर्चित रेडियो कार्यक्रम ‘बहकिने मन’का प्रस्तोता एवं वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य महावीर विश्वकर्माको सवारी दुर्घटनामा परी निधन भएको छ।

Shikhar Dental

आज गृहजिल्ला चितवनमा विश्वकर्मा सवारर माइक्रो बस बिग्रेर रोकिराखेको गाडीमा ठोक्किँदा उनको निधन भएको हो ।

दुर्घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.